एसियाली खेलकुद : तेक्वान्दोमा फेरि खाली हात
ekantipur.com · Fri Sep 29 01:08:04 GMT 2023
हाङचउ — फेरि एकपल्ट नेपाली तेक्वान्दोले एसियाली खेलकुदमा कुनै पदक जित्न सकेन । नेपालले तीन खेलमा पदक आस गरेको थियो । तेक्वान्दोसँगै बक्सिङ र करातेबाट नेपालले हाङचउमा पदक अपेक्षा गरेको हो ।
तेक्वान्दो टिम चीनबाट खाली हात घर फर्किने निश्चित भइसकेको छ । जति–जति बेला एसियाली खेलकुदमा नेपालको सफलताको चर्चा हुन्छ, तेक्वान्दोको विरासतबारे कुरा उप्किहाल्छ । तर, अब यो इतिहासभन्दा केही रहेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)