परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभान बिच भेटवार्ता
ratopati.com · Wed Sep 23 17:43:51 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनः स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग थप विस्तार गर्न आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय साइडलाइन भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्व तयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)