पेपर लिक प्रकरणका दोषीलाई फास्ट ट्र्याक अदालत गठन गरी कारबाही गर्ने मोदीको घोषणा
corporatenepal.com · Thu Jul 23 04:11:32 GMT 2026

काठमाडौँ । भारतीय प्रधानमन्त्री मोदीले पेपरलिक घटनाको विषयमा मुद्दा हेर्न फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन् । मोदीले फेसबुकमार्फत् बिहीबार सो मुद्दालाई छिटो फैसला गराउन र संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका हुन्।
योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा 'कक्रोज जनता पार्टी' (सीजेपी) ले शिक्षा सुधारको माग गर्दै आन्दोलन सुरु गरेपछि प्रधानमन्त्री मोदीले बिहीबार फेसबुकमार्फत् प्रतिक्रिया जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)