कांग्रेस भरतपुरको सभापतिमा न्यौपाने निर्वाचित
ratopati.com · Wed Sep 23 17:48:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा बुद्दिकान्त न्यौपाने निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा न्यौपानेले निकटतम प्रतिद्वन्द्वी ज्योती प्रसाद कँडेललाई पराजित गरेका हुन् ।
न्यौपानेले ६६८ मत प्राप्त गर्दै चुनाव जितेका हुने भने उनका निकटतम प्रतिस्पर्धी कँडेलले ४१३ मत पाएका थिए । नगर सभापति पदका अर्का प्रतिस्पर्धी कृष्ण बिलास अधिकारीले १५९ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)