मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई

gorkhapatraonline.com · Wed Sep 23 17:58:07 GMT 2026

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा आज मस्र्याङ्दी वाङमय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । नगद रु एक लाख राशि, प्रमाणपत्र र दोसल्लासहित उक्त पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)