कोशी : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश
nepalpress.com · Sun May 26 11:08:46 UTC 2024

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्षका लागि नयाँ बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेको छ ।
प्रदेश सभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर राना मगरले बजेटको प्राथमिकता र सिद्धान्त पेस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)