रवि देखिएका पात्र हुन्, सहकारी ठगीमा थुप्रैलाई जोगाउन ओली लागेका छन् : महामन्त्री शर्मा
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीविरुद्धको छानबिनको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताएका छन् ।
पार्टीले गरेको विरोध सभामा बोल्दै शर्माले समिति चाहिँदैन भनेर बोल्नेमा एमाले अध्यक्ष ओलीले बोल्नु सत्ता, गिरीबन्धुको जग्गासहितको स्वार्थ बाझिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)