गृहमन्त्रीको नाम किटेरै छानबिन समिति बन्ने कुराबाट पछि हट्दैनौँ : काँग्रेस
thahakhabar.com

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम किटेरै उल्लेख गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएको छ।
आइतवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यहीँ भएको बताए। उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सहमत नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)