भोलिसम्म संसदकाे अवरोध अन्त्यका लागि सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
Ujyaaloonline.com · Sun May 26 11:11:33 UTC 2024

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यो कुरा बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)