मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

barnanmedia.com · Sun Jan 25 22:02:15 GMT 2026

म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३-२ ले हरायो।

८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए। यो खेलसँगै आर्सनलले घरेलु मैदानमा सिजनको पहिलो हार भोग्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)