युरोपेली सङ्घका अध्यक्ष भारतमा
barnanmedia.com · Sun Jan 25 22:06:00 GMT 2026

युरोपेली सङ्घ (इयू) र नयाँ दिल्लीबीच स्वतन्त्र व्यापार सम्झौताको प्रयास भइरहेका बेला युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा आइतबार भारत आइपुगेका छन् ।
कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन भारतमा यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुनेछन् । भारत भ्रमणका समयमा युरोपेली नेताहरूले सबै सहमतिको जननी भनिने सम्झौतामा हस्ताक्षर गर्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)