प्रदर्शनकारीको समर्थनमा हुमा कुरेशी जंतरमन्तर पुगिन्
barnanmedia.com · Thu Jul 23 04:32:36 GMT 2026

बलिउड अभिनेत्री हुमा कुरेशी पनि काक्रोच जनता पार्टीको समर्थनमा दिल्लीको जन्तरमन्तर पुगेकी छिन्।
ककरोच जनता पार्टीले सामाजिक सञ्जाल प्लेटफर्म X मा उनको तस्वीर पोस्ट गर्दै लेखेको छ, "शान्तिपूर्ण प्रदर्शनकारीहरूको समर्थनमा बलिउड अभिनेत्री हुमा कुरेशी जन्तरमन्तर पुगिन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)