दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लीको भियतनाममा निधन
barnanmedia.com · Sun Jan 25 22:14:10 GMT 2026

अमेरिकाको मिनेसोटा राज्यमा संघीय सीमा सुरक्षा अधिकारीद्वारा एक व्यक्तिको गोली हानी हत्या भएपछि गृह सुरक्षा मन्त्रालय (डीएचएस)को बजेटलाई लिएर अमेरिकी सिनेटमा राजनीतिक टकराव चर्किएको छ ।
सिनेटका अल्पमतक नेता चक शुमरले मन्त्रालयको बजेट समावेश भएको खर्च विधेयकलाई डेमोक्र्याटहरूले समर्थन नगर्ने घोषणा गरेपछि आंशिक सरकारी शटडाउनको सम्भावना बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)