खाद्यान्न तथा औषधि बरामद
ratopati.com · Wed Sep 23 18:17:49 GMT 2026

पर्सा । प्रहरीले करिब रु २० लाख ८१ हजार बराबरको खाद्यान्न तथा औषधि बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँ र छपकैयास्थित सडकबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)