झलनाथ खनालको आह्वान : वामपन्थी एकताको विकल्प छैन, आजैदेखि नयाँ सुरुआत गरौँ
nagariknews.nagariknetwork.com · Sun Jun 28 09:49:45 GMT 2026

नेकपाका नेता झलनाथ खनालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट एकताको कुनै विकल्प नरहेको बताएका छन्।
जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु सकारात्मक संकेत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)