पेपर चुहावट प्रकरणमा फास्ट ट्रयाक अदालत स्थापना गरिने प्रधानमन्त्री मोदीको भनाइ
hamrakura.com · Thu Jul 23 00:00:00 GMT 2026
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर चुहावटका लागि जिम्मेवारहरूलाई सजाय दिन फास्ट ट्रयाक अदालत स्थापना गरिने बताएका छन् ।
देशको युवाको कल्याण र भविष्य हाम्रो सर्वोच्च प्राथमिकता भएको भन्दै उनले युवाहरूको भविष्यसँग छेडछाड गर्नेहरूलाई नछोडिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)