मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोना जितेपछि अस्पताललाई ५० हजार सहयोग

thahakhabar.com

पर्वत : कोरोना संक्रमित आफन्तलाई दिइएको सेवाबाट प्रभावित भएका संक्रमितको परिवारले पर्वत अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कोलपाटा घर भई हाल कुस्मा बजार बस्दै आएका सावित्री र उनका श्रीमान् विष्णुप्रसाद श्रेष्ठले अस्पताललाई सहयोग गरेका हुन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार उनीहरूको परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि पर्वत अस्पतालमा उपचार गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)