मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

baahrakhari.com · Sun Jun 07 00:19:13 GMT 2026

उदयपुर । रोपाइँका लागि राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् ।

जिल्लाको त्रियुगा तथा चौदण्डी नगरपालिका क्षेत्रका किसानले रोपाइँ गर्न राखेको धानको ब्याड सुक्न थालेको छ । तातो र खडेरीले धानको ब्याड चिरासमेत पर्न थालेको किसान बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)