इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल लिटरको १५५ रुपैयाँ
deshsanchar.com · Wed Mar 16 16:24:15 GMT 2022
काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो।
नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजेलको १३८ रुपैयाँ पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)