मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उत्पादन प्रर्वद्धनका स्टल र मौलिक परिकार बिनाको लुम्बिनी एक्स्पो

hamrakura.com · Sun Dec 24 00:00:00 GMT 2023

लुम्बिनी । बिहीबारदेखि बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा स्वदेशी तथा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रदर्शन बिना नै एक्स्पो चलिरहेको छ । व्यापारिक महोत्सवको अर्थ मिचेर एक्स्पो सञ्चालन गरिएको अवलोकनका क्रममा पाइएको छ ।

यसर्थ हस्तकला प्रदर्शनीको रुपमा गुडिया थिए । रोजगार प्रवर्द्धनमा जोड दिने खालका स्टलहरु राखेको पाइएन । जसले गर्दा अवलोकन गर्न आउनेहरुले विभिन्न स्थानबाट बिक्री गर्नलाई ल्याइएका सामानहरु किन्ने थलो देखिन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)