स्वास्थ्य बिमामा ६६ करोड अस्वाभाविक दाबी
ekantipur.com · Tue Oct 18 00:55:12 GMT 2022
काठमाडौँ — स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ६ वर्षमा झन्डै ६६ करोड रुपैयाँ भुक्तानी अस्वीकृत भएको छ । २०७८ असार मसान्तसम्म एक लाख ७५ हजार ६ सय ३२ वटा बिमा दाबीको ६५ करोड ९७ लाख ७४ हजार रुपैयाँ भुक्तानी स्वास्थ्य बिमा बोर्डले अस्वीकृत गरेको हो ।
बोर्डबाट कार्यक्रम लागू गर्न अनुमति लिएका बिमा प्रदायक स्वास्थ्य संस्थाको संख्या ४ सयभन्दा बढी छ । एक पटक बिमा दाबी अस्वीकृत भइसकेपछि अस्पतालहरूले फेरि दाबी गर्न मिल्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)