राष्ट्रियसभामा गठबन्धन दलका उम्मेदवार विजयी
Ujyaaloonline.com · Sun Jan 25 23:16:57 GMT 2026

काठमाण्डाै – राष्ट्रियसभा सदस्य चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको गठबन्धनले सबै सिटमा जीत हासिल गरेको छ ।
चुनावमा कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट बाँडेका थिए । आउँदाे फागुन २० गतेदेखि रिक्त हुने १० पदमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदका लागि चुनाव भएको हो । १ सिटमा निर्विरोध निर्वाचित भए पनि आज १७ सिटका लागि मतदान भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)