एमाले सचिवालय बैठक बिहीबार बस्ने
barnanmedia.com · Wed Jul 31 22:52:18 UTC 2024

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार बोलाइएको छ।
बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।यसपालि बैठक सिंहदरबारनजिकै पर्ने हनुमानस्थानस्थित बसेरा होटलमा बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)