अन्तर्राष्ट्रिय नयाँ वर्ष किन मनाइन्छ ?
janaaastha.com · Fri Dec 31 16:15:14 GMT 2021
अबको केही घण्टापछि जनवरी १ अर्थात् नयाँ वर्ष शुरु हुँदैछ । संसारका अधिकांश मानिसले यो अवसरलाई परिवार र साथीभाइहरूसँग मनाउने गर्छन् ।
धेरैजसो मुलुक र समुदायमा यो समयमा ठूलै जमघटहरू समेत हुने गर्छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि युवाहरुले यो अवसरलाई राम्रैसँग मनाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)