पूर्वी र मध्य नेपालमा भित्रियो मनसुन, तर पश्चिमी वायु बलियो बन्दा पश्चिममा सर्न सकेन
nayapatrikadaily.com · Thu Jun 15 00:18:00 GMT 2023
कोसी, पूर्वी मधेस, बागमतीका अधिकांश भूभाग र गण्डकीका पूर्वी क्षेत्रमा मनसुनी वर्षा
हिन्द महासागरमा विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वबाट नेपालमा बुधबार मनसुन भित्रिएको छ । औसतभन्दा एक दिन ढिलो प्रवेश गरेको जलवाष्पयुक्त हावा बोकेको न्यूनचापीय प्रणालीको असर पूर्वी नेपालदेखि तराईमा मधेसको मध्य क्षेत्रसम्म र पहाडी क्षेत्रमा गण्डकीको पोखरासम्म देखिएको छ । नेपालमा सरदर १३ जुनमा मनसुन भित्रिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)