काठमाडौंमा यस्तो देखियो मतदान (तस्वीरहरु)
onlinekhabar.com · Sun Nov 20 17:55:32 GMT 2022
४ मंसिर, काठमाडौं । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार करिब ६१ प्रतिशतले मतदान गरेका छन् ।
यसपटक कतिपय मतदाताले स्थापित राजनीतिक दललाई छाडेर नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेको पाइएको छ । यस्तो क्रम काठमाडौंलगायतका शहरहरुमा बढी देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)