राष्ट्रिय सभामा थपिए १८ सांसद
rajdhanidaily.com · Sun Jan 25 23:31:34 GMT 2026

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ जनामध्ये भएको निर्वाचनबाट १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको बताएका छन् । कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुँदा सो प्रदेशमा एमालेबाट रोशनी मेचे र सोम पोर्तेल विजयी भएका छन् ।
मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, एमालेका रेखा झा र जनता समाजवादी पार्टीका महन्थ ठाकुर बिजयी भएका छन् । बागमती प्रदेशमा कांग्रेसका गीता देवकोटा र एमालेका प्रेम दंगाल विजयी हुँदा गण्डकी प्रदेशमा कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र एमालेका सम्झना देवकोटा विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)