वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन, आजैदेखि दीर्घकालीन एकताको प्रक्रिया थालौं: झलनाथ
clickmandu.com · Sun Jun 28 10:09:11 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् ।
आइतवार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे उनले यस्तो आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)