अमेरिका-साउदी अरेबियाबीच ऐतिहासिक आणविक ऊर्जा सम्झौता
kharibot.com · Thu Jul 23 06:20:00 GMT 2026

काठमाडौँ । अमेरिका र साउदी अरेबियाले नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौताले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको दीर्घकालीन सहभागिताको बाटो खोल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)