त्रिविको वार्षिक दिवसमा कुलपति शाह अनुपस्थित, शिक्षामन्त्रीले गरे झण्डोत्तोलन
shilapatra.com · Thu Jul 23 06:15:00 GMT 2026

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रम आज कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रमका कुलपति रहेका प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेपछि उपकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)