लोसपाले पनि पारित गर्यो प्रदेश २ को संसदीय दलको विधान
thahakhabar.com
जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।
लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)