पूर्वी क्षेत्रमा अझै पनि संकट गम्भीर, आउँदा दिनमा कठिन युद्धको सामना हुन सक्छ : जेलेन्स्की
deshsanchar.com · Sat Apr 02 01:27:56 GMT 2022
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको पूर्वी क्षेत्रमा अहिले पनि सैन्य अवस्था ‘निकै गम्भीर’ रहेको बताएका छन् ।
शनिबार बिहान जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले उत्तरबाट भने रुसी सैनिक फर्किने क्रम जारी रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘रुसी सैनिक बिस्तारै फर्किरहेका छन् तर अनुभव गर्न सकिने खालको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)