कृषि सुधारको नयाँ खाका : अनुदान होइन, किसानको पहुँच र आम्दानीमा जोड
halokhabar.com · Tue Sep 22 08:41:00 GMT 2026

×
काठमाडौं । नेपालको कृषि प्रणालीलाई क्रमिक सुधारबाट मात्रै नभई संरचनागत रूपमै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ। कृषि सेवा प्रवाहदेखि भूमि व्यवस्थापन, मल–बीउ, कृषि कर्जा, बीमा, अनुदान, बजार, अनुसन्धान र तीन तहका सरकारबीचको भूमिकासम्म पुनरावलोकन गरी कृषि रूपान्तरणको स्पष्ट योजना बनाउनुपर्ने प्रस्ताव गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)