विभिन्न स्थानबाट संकलित तरकारीमा विषादी अवशेष परीक्षण, सबै नमुना उपभोगयोग्य
halokhabar.com · Wed Sep 23 06:49:00 GMT 2026

×
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीले विभिन्न स्थानबाट संकलित तरकारी तथा सागपातमा विषादी अवशेष परीक्षण गरी नतिजा सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)