घट्यो पेट्रोलिय पदार्थको मुल्य, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत
barnanmedia.com · Wed Jul 31 22:58:10 UTC 2024

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
घटेको भाउ बिहीबार बिहान एक बजेबाट लागू हुनेछ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)