अब ट्राइ नेसन्स क्रिकेट सिरिज दर्शकबिनै
deshsanchar.com · Mon Apr 19 16:02:09 GMT 2021
काठमाडौँ- सरकारले कोभिड १९ को बढ्दो असर रोक्न सोमबार सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नहुन तथा खेलकुद प्रतियोगिता दर्शकबिनै सञ्चालन गर्न आदेश दिएसँगै कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको ट्राइ नेसन्स क्रिकेट सिरिज दर्शकबिनै सञ्चालन हुने भएको छ।
मंगलबार हुने नेपाल र नेदरल्यान्ड्सको खेल दर्शकबिनै सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)