मलाई ९ दिनसम्म हिरासतमा बस्न बाध्य पार्नेविरूद्ध कानुनी उपचार खोज्छु : कैलाश सिरोहिया
khabarhub.com · Wed May 29 17:17:44 UTC 2024

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई बिनाकारण ९ दिन थुनामा राखिएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)