सबै स्थानीय तहमा भूमि बैंक सञ्चालनको तयारी
kendrabindu.com · Thu Jul 23 07:03:45 GMT 2026

काठमाडौं । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ ।
उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)