दिल्लीका १६ स्टेशन बन्दपछि कक्रोच पार्टीको आक्रोश– जे सुकै गर, जनता जन्तर–मन्तरमा आएरै छाड्छन्
nepalpress.com · Thu Jul 23 07:01:42 GMT 2026

काठमाडौं। दिल्ली मेट्रोका १६ वटा स्टेशन बन्द गरिएपछि कक्रोच जनता पार्टी (सीजेपी)ले कडा प्रतिक्रिया जनाएको छ।
स्टेशन बन्द गर्ने निर्णयबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सीजेपीले लेखेको छ, ‘यसको अर्थ के हो ? मोदीजी, सिधै धर्मेन्द्र प्रधानलाई पदबाट हटाइदिनुहोस् र यो विषय यहीँ टुंग्याउनुहोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)