सुन–चाँदीको मूल्य सामान्य वृद्धि
bishowkhabar.com · Thu Jul 23 07:13:27 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)