प्रदेश १ मा प्रत्यक्षतर्फ यी हुन एमाले उम्मेदवार (सूचीसहित)
makalukhabar.com · Sat Oct 08 00:44:43 GMT 2022
काठमाडाैँ । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ ।
एमाले स्थायी कमिटी सदस्य विजय सुब्बाले २३ वर्षपछि पुनः तेह्रथुममा टिकट पाएका छन् भने राजेन्द्र गौतम तथा विशाल भट्टराईले फेरि टिकट पाएका छन् । पूर्व मुख्यमन्त्री शेरधन राई पनि प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)