विश्वकप फुटबल : इरानको राष्ट्रिय टिमलाई अमेरिकाले दियो भिसा
onlinekhabar.com · Sun Jun 07 00:21:33 GMT 2026
२४ जेठ, काठमाडौं । इरानका विश्वकप फुटबल खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् ।
दुई देशबीच तनावपूर्ण सम्बन्ध र सैन्य द्वन्द्व जारी रहेका बेला लस एन्जलसमा हुने आफ्नो पहिलो खेलभन्दा १० दिनअघि उनीहरूले भिसा पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)