मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् बिहानै तातो पानी पिउँदाको फाइदा

lokaantar.com · Tue Oct 25 00:46:05 GMT 2022

स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

एकाबिहानै एक तातो गिलास पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)