प्रधानमन्त्री निवास पुगेका निहारिका र बिनु पक्राउ
barnanmedia.com · Thu Jul 23 07:44:53 GMT 2026

प्रहरीले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिलालाई नियन्त्रणमा लिएको छ।
विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)