मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटहरीमा एक प्रधानाध्यापकले ८० लाख रकम ‘अपचलन’ गरेको आरोप

rajdhanidaily.com · Wed Jul 31 23:10:41 UTC 2024

विवेक विवश रेग्मी

इटहरी । इटहरीमा रहेको एक विद्यालयका प्रधानाध्यापकले ८० लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । घटना सामसुम बनाउने प्रयास भएको बताइएको छ । इटहरी–१४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट त्रुटिका कारण गएको ८० लाख रुपैयाँ ‘अपचलन’ गरेपछि घटना सामसुम बनाउने प्रयास गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)