मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतार विश्वकै तेस्रो सुरक्षित राष्ट्रको सूचीमा

rajdhanidaily.com · Wed Jul 31 23:13:33 UTC 2024

काठमाडौं । दोहा विश्वकै तेस्रो सुरक्षित सहरको सूचीमा परेको छ । ग्लोबल क्राइम इन्डेक्स (नम्बिबो)ले सार्वजनिक गरेको अपराध सूचकांक २०२४ मिड–इयर रिपोर्टअनुसार ३ सय ११ वटा विश्वव्यापी सहरमध्ये कतारको दोहा तेस्रो सबैभन्दा कम अपराध हुने सहरमा परेको छ ।

कतारको अपराध सूचकांकको अंक १६ दशमलव १ मात्र रहेको छ । यसको विपरीत, दक्षिण अफ्रिकाका दुई सहर पिटरमारिट्जबर्ग र प्रिटोरिया क्रमशः ८२ दशमलव ५ र ८१ दशमलव ९ अपराध सूचकांकका साथ प्रोफाइल गरिएका सहरहरूको उच्चतम अपराध दर भएका सहर भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)