रवि लामिछानेलाई हर्षबढाइँ गर्दै जेलबाट निकालेको विषयमा गणेश कार्की र हरि ढकालको भनाभन!
setopati.com · Wed Sep 17 17:08:47 GMT 2025

जेन–जी आन्दोलनपछि पुराना राजनीतिक दलहरूलाई आफ्नो भत्केको विरासत हासिल गर्ने चुनौती छ। यसका लागि नेतृत्व परिवर्तन र पार्टीमा आन्तरिक रूपान्तरण गरी चुनावी मैदानमा जुट्नुपर्ने माग जोडतोडका साथ उठिरहेको छ।
अघिल्लो आमनिर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यही बेला अर्को चुनौतीसँग पनि जुधिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)