सुर्खेतमा राष्ट्रिय महिला तेक्वान्दो सुरु
hamrokhelkud.com · Fri Mar 26 16:34:19 GMT 2021
शुक्रबार, चैत १३, २०७७
सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरणको आयोजना सुरु भएको तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)