मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऐन संशोधनका लागि खबरदारी गर्दै यातायात श्रमिकहरु

nepalpress.com · Thu Jun 04 12:49:06 GMT 2026

काठमाडौं । सरकारले विधेयक मार्फत ल्याउन लागेको सवारी तथा यातायात ऐन २०८३ का श्रमिक विरोधी दफाहरु संशोधनका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरी खबरदारी कार्यक्रम गर्ने भएको छ ।

सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक मार्फत सरकारले फास्टट्रयाकबाट ल्याउन लागेको ऐनमा भएका त्रुटिहरु सच्याउन संगठनले जेठ १५ गते नै भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षण गराइएपनि सरकारले वेवास्ता गर्दै पेलेरै ऐन ल्याउने संकेत पाएपछि संगठनले देशव्यापी आन्लोलनको तयारी स्वरुप देशैभरी खबरदारी कार्यक्रम गर्न लागिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय