भारतमा विद्यार्थी आन्दोलनका कारण मेट्रो स्टेशनहरू बन्द भएको मुद्दा त्यहाँको सर्वोच्च अदालतमा पुग्यो
clickmandu.com · Thu Jul 23 08:16:15 GMT 2026

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थी आन्दोलनका कारण धेरै मेट्रो स्टेशनहरू बन्द भएको मुद्दा बिहीबार त्यहाँको सर्वोच्च अदालत पुगेको छ ।
सामाजिक सञ्जाल प्लेटफर्म कक्रोच जनता पार्टीको नेतृत्वमा जन्तर मन्तरमा भइरहेको विरोध प्रदर्शन तीव्र भएपछि मध्य दिल्लीका धेरै मेट्रो स्टेशनहरू विगत केही दिनदेखि बन्द रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)